आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

तीन हजार ७५ जनामा को’रोना पुष्टि, दुई जनाको मृ’त्यु


नेपाल आवाज २८ पुष २०७८, बुधबार १७:४२ मा प्रकाशित ५३५ पाठक संख्या

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना को’रोना सं’क्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा को’रोना पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना सं’क्र’मण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ सं’क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा सं’क्र’मणकै कारण दुई जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।