आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

पाल्पा मोटरसाइकल दु’र्घ’टना : श्रीमानको मृ’त्यु, श्रीमती घा’इते


नेपाल आवाज २८ पुष २०७८, बुधबार १८:५९ मा प्रकाशित १५१ पाठक संख्या

पाल्पा। पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ।जिल्लाको पूर्वी भेग निस्दी-७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अ’नियन्त्रित भई दु’र्घ’टना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।सिन्धुरेमा किराना पसलदेखि घर फर्कनेक्रमा लु६प १५२३ नम्बरको मोटरसाइकल अ’नियन्त्रित हुँदा गाहाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए। मोटरसाइकलको पछाडि सवार मृ’तक गाहारी श्रीमती नीरमाया गाहा घा’इते भएकी छन्। घा’इते गाहाको टाउकोमा चोट लागेको छ। घ’टनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।