आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

अमेरिकाबाट चीन जाने उडान रद्दपछि बेइजिङसँग न्युयोर्क क्रु’द्ध, ब’दला लिने चेतावनी


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ११:४२ मा प्रकाशित १९३ पाठक संख्या

एजेन्सी । अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको वि’रोध गरेको छ । को’भिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो। अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा को’भिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो। बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध ब’दला लिने चेतावनी दिएको छ ।

चीनमा को’भिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ। को’भिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा को’भिड सं’क्र’मण बढेको छ। नयाँ भेरियन्ट ओमिक्रोनका कारण सं’क्र’मण बढेको सरकारले बताउँदै आएको छ।अमेरिकामा भने पछिल्लो समयमा को’भिडको सुनामी नै आएको छ । सं’क्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ । त्यस्तै, युरोपेली मुलुकहरु भने को’भिडबाट नराम्रोसँग प्र’भावित छन्।केही साताभित्र युरोपको आधा जनसंख्या सं’क्रमित हुने डब्लूएचओले जनाएकोछ ।