आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

धादिङमा बाटो खन्दैगर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पु’रियो


नेपाल आवाज २९ पुष २०७८, बिहीबार ११:५४ मा प्रकाशित ३१३ पाठक संख्या

धादिङ – धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन्। रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो ख’स्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बे’पत्ता रहेको प्रा’रम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन।खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ ।