आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

भारतमा हावाको वे’ग झै फैलियो सं’क्र’मण,एकैदिन साढे दुई लाख सं’क्रमित


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १२:०७ मा प्रकाशित ८९५ पाठक संख्या

एजेन्सी । भारतमा को’भिड सं’क्र’मण हावाको वे’ग झै फैलिएको छ। पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ४७ हजार सं’क्रमित भेटिएका छन्।नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सं’क्रमितको संख्या ती’व्र बढेको छ।भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा को’भिडबाट ३८० जनाको मृ’त्यु भएको छ। को’भिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृ’त्यु भएको छ।त्यस्तै,को’भिडबाट सबैभन्दा बढी महाराष्ट्र प्र’भावित भएको छ।महाराष्ट्रमा ४६ हजार ७२३ जनामा को’भिड देखिएको छ। को’भिडबाट राजधानी नयाँ दिल्ली पनि प्र’भावित छ। दिल्लीमा को’भिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृ’त्यु भएको छ ।