आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

अस्ट्रेलियामा दुई सातामा १० लाख सं’क्रमित


नेपाल आवाज २९ पुष २०७८, बिहीबार १४:४६ मा प्रकाशित ९७३ पाठक संख्या

एजेन्सी । अस्ट्रेलियाका को’रोना सं’क्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ। को’रोनाको नयाँ भेरियन्ट देखिएसँगै सं’क्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ। विहीबार एकै दिन एक लाख ४७ हजारमा को’रोना देखिएको छ । यो संख्या अस्ट्रेलियामा देखिएपछिको अहिलेसम्मकै उच्च हो ।

सं’क्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन्। पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा सं’क्र’मण देखिएको छ। म’हा’मारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा सं’क्र’मण देखिएको छ।अस्ट्रेलियामा पछिल्ले को’भिड लहरमा ५३ जनाको मृ’त्यु भइसकेको छ। तीमध्ये २२ जना एनएसडब्लूका छन्। ओमिक्रोन वेभको समयमा मृ’त्यु दर यसअघिको भन्दा न्यून रहेको जनाइएको छ ।