आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

दिल्लीमा सं’क्रमितको संख्या बढ्दो, २८ हजार बढीमा सं’क्रमण


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०७:३४ मा प्रकाशित १९३ पाठक संख्या

एजेन्सी । भारतको दिल्लीमा को’रोना सं’क्र’मणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा सं’क्र’मण पाइएको छ ।दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा को’रोनाका कारण ३१ जनाको मृ’त्यु भएको छ।

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय सं’क्रमितको संख्या ९४ हजार १६० रहेको छ ।भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।