आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

सुशान्तको बा’योपिक बनाउन परिवारकै अ’वरोध


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०९:१६ मा प्रकाशित १५१ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको नि’धनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शो’कबाट बाहिर निस्कन पाएका छैनन्। सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्या’यको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बा’योपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ।

उनको बा’योपिकको बारेमा आ’धिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बा’योपिकको कडा वि’रोधमा छन्। सुशान्तकी दिदी प्रियंकाले भाईको बा’योपिकका बारेमा खुलेर अ’स्वीकार गरेकी छन्।उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्या’य न’पाउञ्जेलसम्म उनको बा’योपिक नबन्ने प्रष्ट पारेकी छन्। ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्या’य पाउँदैन। यो मेरो प्र’तिभाशाली कलाकार भाईसँग प्र’तिवद्धता हो’, उनले लेखेकी छन् ।

प्रियंका अगाडि लेख्छिन्,‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, नि’र्दोष र ग’तिशील क्ष’मतालाई प्र’दर्शन गर्ने क्ष’मता कोही पनि कलाकारमा छैन ।मलाई आ’श्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो ता’गत छ, जसले एसएसआरको बारेमा बनाइएको अ’प’मानजनक अनौठो कथाको स’त्यतालाई चि’त्रण गर्न सक्छन् ?’प्रियंकाका अनुसार सुशान्त आफ्नो बा’योपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बा’योपिक बनेमा एआई प्र’विधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।