आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

राष्ट्रसंघको प्र’तिवेदन भन्छ– डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृ’त्यु


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ०९:२३ मा प्रकाशित २११ पाठक संख्या

एजेन्सी । को’भिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृ’त्यु भएको राष्ट्रसंघको एउटा प्र’तिवेदनले जनाएको छ। डेल्टाका कारण भारतीय अर्थतन्त्रमा ग’म्भीर अ’सर गरेको भन्दै सो प्र’तिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दु’र्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ।

राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक अवस्था र सम्भावना (डब्लूइएसपी) २०२२ को प्र’तिवेदनले विश्वभर फैलिएको को’भिडको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पु¥याउन सक्ने चेतावनी दिएको छ ।‘भारतमा डेल्टा सं’क्र’मणका कारण अप्रिलदेखि जुनको अ’वधिमा दुई लाख ४० हजार जनाको मृ’त्यु हुनुका साथै अर्थतन्त्रको रि’कभरीमा अ’सर गरेको छ,’प्र’तिवेदनमा भनिएको छ,‘यस्तै घ’टना अगामी दिनमा पनि दोहोरिन सक्छ।’

को’भिडलाई नियन्त्रण गर्न खोपलगायतका दीगो विश्वव्यापी पहुँच र संयोजन नभए म’हा’मारीले फेरि पनि समावेशी र दि’गो अर्थतन्त्रलाई ठूलो जो’खिममा पार्ने प्र’तिवेदनमा औंल्याइएको छ।