आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार सं’क्रमित


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १०:४१ मा प्रकाशित ५५९ पाठक संख्या

एजेन्सी । भारतमा को’भिड सं’क्र’मण दर दिनहुँ ती’व्र बढेको छ। पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार सं’क्रमित भेटिएका छन्। यो अघिल्लो दिनको तु’लनामा ६ दशमलव ७ प्रतिशतले बढी हो।को’भिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सं’क्रमितको संख्या ती’व्र बढेको छ। भारतमा कूल सं’क्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रीय सं’क्रमित छन्। त्यस्तै, पछिल्लो २४ घन्टामा को’भिडबाट ३१५ जनाको मृ’त्यु भएको छ। को’भिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्र’भावित छन्।