आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

‘ए मेरो हजुर-४’ टिजर रिलिज


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार ११:४१ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो।अनमोल केसी र सुहाना थापाको प्रेम र बि’छोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन् ।