आज: | Mon, 17, Jan, 2022
FLASH NEWS

एमाले महासचिव शंकर पोखरेललाई को’रोना


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १४:१६ मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई को’रोनाभा’इरस सं’क्र’मण भएको छ ।को’रोना सं’क्र’मण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।‘को’भिडको तेस्रो लहरबाट अ’छुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो। निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।