आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

एकैदिन आज थपिए ५ हजार ८७ जना सं’क्रमित


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १६:४२ मा प्रकाशित ११४१ पाठक संख्या

काठमाडौं । नेपालमा आज ५ हजार ८७ जनामा को’रोना सं’क्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा को’रोना सं’क्र’मण पुष्टि भएका हुन।त्यस्तै, आज ३०६ जना सं’क्र’मणबाट मुक्त भएका छन्।पछिल्लो २४ घन्टामा को’रोनाबाट ३ जनाको मृ’त्यु भएको छ। देशभर १८ हजार २ सय ३५ जना को’रोनाका सक्रिय सं’क्रमित छन्। पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा को’रोना परीक्षण गरिएको थियो।आज पाँच महिनापछि एकैदिन ५ हजारभन्दा बढी जनामा सं’क्र’मण पुष्टि भएको हो।