आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि का’लोमोसो


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार १८:०१ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं । नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि का’लोमोसो द’लिएको छ ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई का’लोमोसो द’लेको हो।अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि का’लोमोसो द’लेको हो। का’लोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गि’रफ्तार गरेको छ ।अनेरास्वियुले त’त्काल उनीहरूको रि’हाइको माग गरेका छन्।