आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

स्कार्पियो दु’र्घ’टनामा सात जना घा’इते


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २०:२७ मा प्रकाशित ९७ पाठक संख्या

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ मा स्कार्पियो दु’र्घ’टना हुँदा सात जना घा’इते भएका छन् ।तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अ’नियन्त्रित भई प’ल्टिँदा सात जना घा’इते भएका हुन्। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अ’नियन्त्रित भई प’ल्टिएर अन्दाजी ५०र६० मिटर तल त्रिशूली नदीको किनारामा ख’सेको प्रहरीले जनाएको छ ।

घा’इतेहरूलाई उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। दु’र्घ’टनाको कारण भने खुलेको छैन ।