आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा सं’क्र’मण पुष्टि


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २०:३८ मा प्रकाशित १६९ पाठक संख्या

एजेन्सी । भारतको दिल्लीमा को’रोना सं’क्र’मण गत दिनहरुको तुलनामा केही गि’रावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा सं’क्र’मण पुष्टि भएको हो। पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ। दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृ’त्यु भएको छ। कुल सक्रिय सं’क्रमित ९२ हजार २७३ पुगेको छ ।