आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

जुलुस, धर्ना, वि’रोध प्रदर्शन लगायतमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २१:५६ मा प्रकाशित १२७ पाठक संख्या

काठमाडौं- सरकारले सबै प्रकारका जुलुस, धर्ना, वि’रोध प्र’दर्शनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र वि’रोध प्र’दर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो ।दैनिक रुपमा को’रोना सं’क्रमित बढ्दै जाँदा सरकारले को’रोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।