आज: | Wed, 19, Jan, 2022
FLASH NEWS

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने


नेपाल आवाज ३० पुष २०७८, शुक्रबार २२:०३ मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौं- को’रोना सं’क्रमितको संख्या दैनिक ति’व्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि क’डाइ गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य ग’तिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ ।सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ ।पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा सं’क्र’मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।