FLASH NEWS

धुलिखेल अस्पतालका स्टाफ सवार बस कार ठोक्कियो


नेपाल आवाज ६ फाल्गुन २०७९, शनिबार १८:३६ मा प्रकाशित १३७५ पाठक संख्या

बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ । स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।