काठमाडौ । प्रतिनिधिसभामा बुधबार कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए ।
प्रतिनिधिसभामा उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिएका छन । पक्षमा १५७ मत प्राप्त गर्दा ११० विपक्षमा भने ११० जनाले मत दिएका छन । दिन्नँ भन्नेमा एक जना थिए ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै विश्वासको मत दिएपछि पूर्ण रुपमा विश्वास गर्न दलहरुलाई आग्रह गरे ।