FLASH NEWS

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा


नेपाल आवाज ३ जेष्ठ २०८१, बिहीबार १९:५४ मा प्रकाशित १३९९ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ ।प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गरे ।उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताए ।