FLASH NEWS

बैतडीमा भूकम्पको धक्का


नेपाल आवाज १० जेष्ठ २०८२, शुक्रबार ०८:३७ मा प्रकाशित २०५३ पाठक संख्या

काठमाडौं, जेठ ९ । बैतडीमा आज भूकम्प भएको छ । बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ : ४८ बजे भूकम्प गएको हो ।