FLASH NEWS

सुनको मुल्य बढदाँ चाँदीको भने स्थिर


नेपाल आवाज २९ जेष्ठ २०८२, बुधबार १२:४७ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौं, २८ जेठ । आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।