FLASH NEWS

सुनचाँदीका मुल्यमा बृद्दी


नेपाल आवाज ३१ जेष्ठ २०८२, शुक्रबार १२:०९ मा प्रकाशित १९९ पाठक संख्या

काठमाडौं, ३० जेठ । आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो ।

एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।