FLASH NEWS

संसदीय समितिले सुनचाँदी ब्यावसायीसँग छलफल गर्ने


नेपाल आवाज ६ असार २०८२, शुक्रबार १०:१८ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौं, ६ असार । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।


संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिनेछ ।

जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।