FLASH NEWS

नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो


नेपाल आवाज १५ असार २०८२, आईतवार १४:२७ मा प्रकाशित १५४९ पाठक संख्या

काठमाडौं, १५ असार  । नेपालले एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत इन्डोनेसियामाथि फराकिलो जित दर्ता गरेको छ ।


मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो ।

नेपालले दिएको ४२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४.५ ओभरमा ५० रन जोड्दै अलआउट भएको हो ।