आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप

अ’वरुद्ध स’डक खुलेपछि मनाङको जनजीवन सहज बन्दै   

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृ’त्यु

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्न लगाउने पक्राउ

महिना अघि

चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर...  विस्तृतमा

अफ्रिकामा कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाखभन्दा बढी

घण्टा अघि

अफ्रिकामा बुधवार दिउँसोसम्म पुष्टि भएका कोभिड सङ्क्रमितको सङ्ख्या ८४ लाख ४५ हजार ९१७ पुगेको रोग नियन्त्रण तथा...  विस्तृतमा

भारतमा को’रोनाका सक्रिय स’ङ्क्रमित ०.५६ प्रतिशत

दिन अघि

एजेन्सी । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना को'रोना भा'इरसका स'ङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण...  विस्तृतमा

मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले

महिना अघि

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र...  विस्तृतमा

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

घण्टा अघि

सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित...  विस्तृतमा

सुन प्रतितोला रु ३०० ले वृद्धि

घण्टा अघि

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा...  विस्तृतमा

घण्टा अघि

सुन प्रतितोला रु ३०० ले वृद्धि

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु...  विस्तृतमा

दिन अघि

सुनको मूल्य वृद्धि

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु...  विस्तृतमा

दिन अघि

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक   

काठमाडौँ  नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई...  विस्तृतमा

हफ्ता अघि

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक...  विस्तृतमा

  • स्वास्थ्य/जीवनशैली
    0 घण्टा अघि

    मुस्ताङ र मुगुमा सङ्क्रमित शून्य

    नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको...  विस्तृतमा

    दिन अघि

    सरकारका सय दिन ः खोपको उपलब्धता र स्वास्थ्य व्यवस्थापन

    (रासस) ः सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले...  विस्तृतमा

    दिन अघि

    नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९७.१ प्रतिशत

    काठमाडौँ । पछिल्लो २४ घण्टामा को'रोना भा'इरसका ५९१ स'ङ्क्र'मण देखिएका छन् ।...  विस्तृतमा

    दिन अघि

    नेपालमा आज थप ३९१ जनामा को’रोना स’ङ्क्र’मण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा को'रोना स'ङ्क्र'मण...  विस्तृतमा

    दिन अघि

    भा’इरल ज्वरोका बिरामी बढ्दै

    राजविराज । बढ्दो गर्मीसँगै सप्तरीमा भा'इरल ज्वरो र रुघाखोकीका बिरामी...  विस्तृतमा

    दिन अघि

    आशा जगाउँदै आन्तरिक पर्यटक

    गण्डकी । दसैँयता पोखराका तालतलैया, गुफा, धार्मिकस्थल अधिकांश स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।...  विस्तृतमा

    हफ्ता अघि

    ८ युवा द्वारा मर्दी हिमालको आरोहण

    कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका...  विस्तृतमा

    हफ्ता अघि

    अनअराइभल भिसाले पर्यटक बढे   

    काठमाडौँ  ।  नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । को'भिड–१९ म'हा'मारीको जो'खिमकैबीच सरकारले...  विस्तृतमा

    नेपालमा आज थप ३९१ जनामा को’रोना स’ङ्क्र’मण

    दिन अघि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा को'रोना स'ङ्क्र'मण देखिएको छ । स्वास्थ्य तथा...  विस्तृतमा

    भा’इरल ज्वरोका बिरामी बढ्दै

    दिन अघि

    राजविराज । बढ्दो गर्मीसँगै सप्तरीमा भा'इरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको...  विस्तृतमा

    नेपालमा स’ङ्क्र’मण दर पाँच प्रतिशतभन्दा कम

    हफ्ता अघि

    काठमाडौँ । नेपालमा को'रोना भा'इरसको स'ङ्क्र'मण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य...  विस्तृतमा

    चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव)हुम्लामा(तस्वीरहरु )

    महिना अघि

    नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुग्नुभएका चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) । तस्वीर ः दाने बोहरा÷रासस [caption id="attachment_35742" align="alignleft" width="584"]...  विस्तृतमा