FLASH NEWS

मधेस प्रदेशको बैठक अपरान्ह २ बजे


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार ०७:३८ मा प्रकाशित १४१७ पाठक संख्या

जनकपुर, २ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ। सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । गत ४ माघमा  प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। जुन बैठक आजबाट सुरु हुन लागेको हो ।