आज: | Wed, 28, Feb, 2024
FLASH NEWS

आन्दोलन फिर्ता, सबारी साधन चल्ने


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १०:५२ मा प्रकाशित १०४५ पाठक संख्या

काठमाडौं, २ फागुन ।यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।