FLASH NEWS

सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, ट्रायलमा ७० अंक ल्याए पास हुने


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १२:५९ मा प्रकाशित २१३१ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे नयाँ मापदण्ड लागु भएको छ ।ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो । अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालय मध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।