FLASH NEWS

लिग–२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपको लिए दुई बिकेट


नेपाल आवाज ६ फाल्गुन २०७९, शनिबार ११:०४ मा प्रकाशित १२१९ पाठक संख्या

काठमाडौं, ६ फागुन । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।


पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ । नेपालले टस जितेपछि नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।