FLASH NEWS

पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित


नेपाल आवाज ९ फाल्गुन २०७९, मंगलवार ०९:३३ मा प्रकाशित ११५३ पाठक संख्या

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ । सोमवार सम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबै भन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहम लगायतको अभिनय देख्न पाइन्छ । करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ काे छबीलाइ पुष्टी गरेकाे बलिउड समिक्षकहरु ले बताउँन थालेका छन ।