FLASH NEWS

एक हजार क्लबमा पठान


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार ०९:४० मा प्रकाशित १८३१ पाठक संख्या

काठमाडौ । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।


सोमवार सम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ ।

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ । उक्त सिनेमा शाहरुख का साथमा दिपिका पादकोण, जोन अब्राहम लगायतको अभिनय देख्न पाइन्छ ।

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुख ले आफु लाइ ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरु ले बताउँन थालेका छन ।