आज: | Mon, 04, Mar, 2024
FLASH NEWS

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १७:१० मा प्रकाशित १४२३ पाठक संख्या

काठमाडौं, ७ चैत । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो ।