FLASH NEWS

२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


नेपाल आवाज ३० बैशाख २०८०, शनिबार १०:५३ मा प्रकाशित १२०१ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।


प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का रहेकी छन् ।