FLASH NEWS

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)


नेपाल आवाज १५ जेष्ठ २०८०, सोमबार २०:२० मा प्रकाशित २०९५ पाठक संख्या

काठमाडौं – सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।


सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।

जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ ।