FLASH NEWS

प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)


नेपाल आवाज २२ जेष्ठ २०८०, सोमबार १२:१५ मा प्रकाशित ११२९ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवाका लागि ४६ जनालाई सिफारिस गरेको छ ।


आज साेमबार बसेको बढुवा समितिको बैठकल ४६ प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई बढुवा गर्न सिफारिस गरेका हुन् ।

यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।