FLASH NEWS

असार १४ गते सार्वजनिक बिदा


नेपाल आवाज १२ असार २०८०, मंगलवार १५:४३ मा प्रकाशित १७३५ पाठक संख्या

काठमाडौँ – नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचना अनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।