FLASH NEWS

महाराजगञ्जस्थित टिचिङ अस्पतालका फार्मेसी इञ्चार्ज मृत फेला


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १३:११ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं – काठमाडौंको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।


सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।