मिति: · Sunday, 29 November 2026
खबरहरु

Flash News

भीम रावलको प्रश्न - एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दियो ?

यो समाचार मन पर्‍यो? साथीहरूलाई पनि पढाउनुहोस्।

सेयर गर्नुहोस्
X WhatsApp Viber
|
मा प्रकाशित
|
१ मिनेट पढ्ने समय

काठमाडौं - डा.भीम रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन्।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति शनिबार टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर ठूला दल दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’,उनले ट्वीट गरेका छन्,‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुराको रहस्य के हो?’

प्रतिक्रिया दिनुहोस्

?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

Comments / प्रतिक्रिया

Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।

↑