FLASH NEWS

हिमानी शाहले गरिन् रक्तदान (तस्बिरहरू)


नेपाल आवाज ५ फाल्गुन २०८०, शनिबार १५:४७ मा प्रकाशित १४६५ पाठक संख्या

काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी छन्। उनले पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको ७३ औं शुभ जन्मोत्सवको अवसर पारेर रक्तदान गरेकी हुन्।

रक्तदान कार्यक्रम हिमानी कोष र वीर गोर्खाली अभियानको संयुक्त रुपमा आयोजना गरेको अभियानता बिक्रम पाण्डेले जानकारी दिए । हिमानीले सर्वसाधारणका साथ रक्तदान गरेकी हुन्।


हिमानी कोषका पदाधिकारीहरु साथै अन्य व्यक्तिहरुको समेत उल्लेखनीय उपस्थिति थियो।कार्यक्रममा अन्य व्यक्तिहरुबाट पनि रक्तदान गरिएको थियो।

हेर्नुहोस् तस्बिरहरू: