FLASH NEWS

विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरू


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १५:४६ मा प्रकाशित ५०५ पाठक संख्या

काठमाडौँ । विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको छ ।


गत १४ फागुनमा तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको  आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर बाहेक)माथि बिहीबारबाट प्रतिनिधिसभामा छलफल सुरु भएको हो ।

उक्त विधेयकमाथि अहिले सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।