FLASH NEWS

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १५:१८ मा प्रकाशित ४३३ पाठक संख्या

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ  । आइतबार १०.६२  अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।


यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ । यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।