FLASH NEWS

नेपाल प्रहरीका १३०८ जवान सहायक हवल्दारमा बढुवा सिफारिस (हेर्नुहोस् सूची)


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार २३:५४ मा प्रकाशित ९६१ पाठक संख्या

काठमाडौँ – नेपाल प्रहरीमा कार्यरत एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।


बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची :