काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार ३।३४ अंकले घटेको सेयर बजार २०६३।९५ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।