FLASH NEWS

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरूवा (सूचीसहित)


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार ०८:१२ मा प्रकाशित ९०१ पाठक संख्या

काठमाडौं –  प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।


चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची, को-कहाँ सरुवा भए ?