FLASH NEWS

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाइ उठाउने


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १७:४२ मा प्रकाशित ६५५ पाठक संख्या

काठमाडौं। नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।


जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।