FLASH NEWS

रूसमा भएको आतंकवादी हमलाको एमालेले गरयो निन्दा


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १७:४६ मा प्रकाशित ५५३ पाठक संख्या

काठमाडौ । नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ।आज बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।


शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ। सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।