FLASH NEWS

रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार १४:३२ मा प्रकाशित ५६५ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ ।


कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् । कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका हुन् ।