FLASH NEWS

सर्वोच्चले दियो दुर्गा प्रसाइलाइ न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार ०७:२२ मा प्रकाशित ५५३ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाइ न्याय दिलाएको छ । न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाइ आदेश दिएको छ ।


 

बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।